+
+
Shares

अञ्जली दिदीले २०० जनालाई लगाइदिइन् भाइटीका (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २३ गते १८:३०

काठमाडौं । अन्जली मास्केले काष्ठमाण्डपमा करिव २०० जनालाई भाइटीका लगाइदिएकी छन् ।

दिदीबहिनीको हातको टीका लगाउन नपाएका र दिदीबहिनी नभएकाहरुलाई मास्केले २०५५ देखि भाइटीका लगाइदिँदै आएकी छन् । मास्केका हातबाट टीका लगाउन नेपाली र विदेशीको सहभागिता थियो ।

मास्केले धार्मिक विधिअनुसार मण्डप बनाई अष्टचिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाएर सयपत्री फूलको माला, टीका लगाइदिँदै आशीर्वाद दिएकी थिइन् ।

यो पनि पढ्नुहोस्

अञ्जली दिदीलाई भाइटीकाले दिएको शक्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?