Comments Add Comment

विद्यासुन्दरको ब्याटिङ !

२६ मंसिर, काठमाडौं । चौथो वार्षिक नेपाल पाकिस्तान मैत्रीपूर्ण टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बुधबार प्रतियोगिताको उद्घाटन गरे । उद्घाटनपछि मेयर शाक्यले पाकिस्तान एम्बेसीले गरेको यस्ता खाले खेलकुद गतिविधिले दुई देशबीचको सम्बन्ध सुमधुर हुने बताए ।

त्यस्तै, पाकिस्तान एम्बेसीका राजदुत मजहर जाभेदले एम्बेसीले गरेको वार्षिक खेलकुद गतिविधिमा नेपाली युवाको संलग्नताले आफु सन्तुष्ट रहेको बताएका छन् ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहेका छन् । प्रतियोगिता २१ डिसेम्बरसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

फेरिएकी बर्षा

Advertisment