+
+

सप्तरीको मधेपुरामा अागलागी

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २८ गते १७:०७

२८ मंसिर, सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-७ मधेपुरामा आगलागी भएको छ ।

स्थानीय बिन्देश्वर साफीको घरमा आगलागी भएको हो । उनको घरमा एक्कासी आगो लागेपछि स्थानीय, प्रहरी तथा दुई वटा दमकलको सहयोगमा अागो निभाउने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।

राजविराज र हनुमाननगर कंकालनी नगरपालिकाको दमकल घट्नास्थलमा पुगिसकेको र आगोलाई नियन्त्रणमा लिने काम भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?