Comments Add Comment

ग्लोबल आइएमई बैंकको नयाँ शाखा काभ्रेको बेथानचोकमा

१ पुष, काठमाडाैं ।  ग्लोबल आइएमई बैंकले काभ्रेको बेथानचोकमा  शाखा विस्तार गरेकाे छ । नयाँ शाखाकाे सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले उद्घाटन गरे ।

उद्घाटनपछि मन्त्री बाँस्कोटाले शाखा विस्तारसँगै त्यहाँका स्थानीयकाे दैनिकी सघाउ पुग्ने विश्वास जनाए ।

बैंकका १३३ शाखा, १४१ एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११० शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि/सम्पर्क कार्यालय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment