Comments Add Comment

प्रभु बैंकको नयाँ शाखा ताप्लेजुङ्गको फुङ्गलिङ्गमा

३ चैत, काठमाडाैं । प्रभु बैंकले ताप्लेजुङ्गको फुङ्गलिङ्ग नगरपालिका वडा नं. ४ मा नयाँ शाखा खोलेको छ ।

शाखाको उद्घाटन फुङलिङ्ग नगरपालिका मेयर छत्रपती प्याकुरेलले गरे ।

नयाँ शाखाबाट स्थानीय सेवाग्राही, सर्वसाधारण, कम्पनी तथा संघ संस्थालाई फाइदा हुने बैंकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment