Comments Add Comment

जहाँ गोरो बच्चा जन्मिँदा मृत्युदण्ड दिइन्छ

हाम्रो समाजमा अधिकांशले गोरो छालालाई सुन्दरताको प्रतीक मान्दछन् । तर भारतको एउटा टापुमा त्यस्तो छैन । जहाँ बच्चा जति कालो भयो उति नै राम्रो मानिन्छ । जब बच्चा गोरो जन्मिन्छ, त्यस्तो बच्चालाई मृत्युदण्ड दिइन्छ ।

अण्डमान टापुमा बस्ने एउटा जनजाति समुदायमा यस्तो प्रचलन रहेको छ । जन्मिने बच्चा कालो नै हुनुपर्दछ । यदि कालो भएन भने त्यो उनीहरुको समुदायमा घुलमिल गर्न सक्दैन भन्ने मान्यता हुन्छ । जन्मिने बच्चाको रङ कालो होस् भन्नका लागि गर्भवती महिलालाई जनावरको रगत खुवाइन्छ ।

यदि गोरो बच्चा जन्मिएमा त्यस्तो बच्चालाई बाँच्ने हक हुँदैन । नवजात शिशुलाई समुदायका मानिसहरुले आमाबाट छिनेर लग्छन् र मारेर गाड्दछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment