+
+

साढे २ लाख घुससहित वडा सदस्य पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १३ गते १५:२२

१३ पुस, काठमाडौं । सेवाग्राहीसँग घुस लिएको आरोपमा बर्दियाको राजपुर नगरपालिका १० का वड सदस्य पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडा सदस्य उत्तम चौधरीलाई पक्राउ गरेको हो ।

उनलाई २ लाख ५० हजार घुसहिथ कोठियाघाटस्थित ईच्छा होटलबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?