Comments Add Comment

प्रदेश २ को प्रहरी ऐन प्रमाणिकरण

१५ पुस, जनकपुरधाम । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश २ को प्रहरी ऐन २०७५ प्रमाणिकरण गरेका छन् ।

संविधानको धारा २०१ को उपधारा (२) बमोजिम ऐन प्रमाणिकरण भएको प्रेस सल्लाहकार ब्रम्हानन्द ठाकुरले जानकारी दिए ।

प्रदेश सरकारले प्रदेश प्रहरी ऐन आएपनि अझैसम्म संघीय प्रहरी ऐन बनेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment