+
+

वेष्टइण्डिजको एकदिवसीय टोली गेल पनि

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २४ गते २०:४०

काठमाडौं । इग्ल्याण्डविरुद्ध हुने सुरुवाती दुई एकदिवसीय खेलका लागि वेष्ट इण्डिजको टोलीमा क्रिस गेल र इभान लुइस पनि अटाएका छन् ।

गेलले पछिल्लो पटक जुलाई २०१८ मा बंगलादेशविरुद्ध एकदिवसीय सिरिज खेलेका थिए । अफगानिस्तान पि्रमियर लिग र टी-१० लिग खेल्न उनले भारत र बंगलादेश टुर त्यागे । तर, बंगलादेशविरुद्ध टी-२० म्याच भने खेलेका थिए ।

निकोलस पोरान पहिलो पटक एकदिवसीय टोलीमा परेका छन् । लेफ्ट हृयाण्डेड ब्याट्सम्यानले आठ टी-२० म्याचमा शट खेल्ने क्षमता देखाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?