९ चैत, चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका ४ बाट एकजना कटुवा पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २४ वर्षीय युवक रिजवान मुसलमान छन् ।
उनलाई गएराति घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एक प्रहरी अधिकृतले भने, ‘चन्द्रौटामा सुन चोरीको घटना अनुसन्धान गर्दै जाँदा उनीमाथि हामीलाई शंका लागेको थियो, गएराति घरमा छापा मार्दा पेस्तोलसहित उनी पक्राउ परे ।’
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4