३ वैशाख, काठमाडौं । मंगलबार काठमाडौंको टोखामा बिस्का: जात्रा मनाइएको छ । यसलाई टोखाको विशेष पर्वका रुपमा लिइन्छ । मौलिक बाजागाजाको मौलिक धुनमा भातृत्व, सद्भाव र उल्लासका साथ संगीतमय वातावरणमा यो पर्व मनाइन्छ ।
टोखाबासीको एकताको प्रतीकको रुपमा समेत यस जात्रालाई लिने गरिन्छ । भक्तपुरको ठिमीमा जस्तै हुने यो बिस्का: जात्रालाई काठमाडौंको बिस्का जात्राको रुपमा लिइन्छ । तर प्रचार प्रसारको अभावमा थिमीको जस्तो चर्चा हुदैन ।
विगत केही वर्षदेखि भने यहाँको बिस्का: जात्राको प्रचार प्रसार बढेको छ र अवलोकनकर्ताको संख्या पनि बढेको छ ।
 
 
 
 
 
 
 
 
 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4