 
																			८ वैशाख, काठमाडौं । श्रीलंकामा इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला चर्च र होटलहरुमा श्रृंखलावद्ध विस्फोट भएको छ ।
घटनामा धेरै मानिस हताहत भएको अनुमान छ । बीबीसीका अनुसार ६ पटक विस्फोटको आवाज आएको छ ।
समाचार एजेन्सी एएफपीले भने नाम उल्लेख नगरिएको एक श्रोतले बताएको भन्दै ८० जनालाई राजधानी कोलम्बोको अस्पतालमा भर्ना गरिएको जनाएको छ ।
थप विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4