+
+
Shares

‘मेट गाला २०१९’: पिंक कार्पेटमा ध्यान तानेको किमको पहिरन

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २४ गते १२:०३

रियालिटी शो स्टार किम कार्दशियन न्यूयोर्कमा आयोजना भएको ‘मेट गाला–२०१९’को पिंक कार्पेटमा आफ्ना पतिसँग पुगिन् ।  उनले लगाएको पहिरनले यतिबेला विश्वभर चर्चा पाइरहेको छ । सोमबार बेलुकी आयोजित कार्यक्रममा ३८ बर्षिया रियालिटी शो स्टार कार्दशियनले यो पहिरन लगाउनुको कारणबारे बोलिन् ।

किमले मिडियासँग कुरा गर्दै भनिन्–‘जब मलाई मेरा डिजाइनरले यो पहिरन तयार गर्नुको बारेमा भने, म उत्साहित भएँ । क्यालिफोर्नियाकी एक यूवती जो टल्किएको समुन्द्रबाट बाहिर निस्कदै छे, यो पहिरन यही थिममा तयार पारिएको छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?