+
+
Shares

७ हजार घुससहित फरेस्टर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २६ गते १६:११

२६ वैशाख,काठमाडौं । रुकुम पश्चिमको चौरजहारीस्थित चौफा सव डिभिजन वन कार्यालयमा कार्यरत फरेस्टर महेन्द्र बिसी ७ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

कटान आदेशको काममा सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

बिसीलाई आयोगको सुर्खेतस्थित कार्यालयबाट गएको टोलीले मुसिकोट नगरपालिका १ कालिका मन्दिर नजिकको विमला खाजाघरबाट घुस रकमसहित पक्राउ गरेको हो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?