१३ जेठ, काठमाडौं । प्रभु बैंकले कञ्चनपुर शुक्लाफाँटा नगरपालिका वडा नं. १०, झलारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
शाखाको उद्घाटन शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐरले गरे। उद्घाटनका क्रममा मेयर ऐरले शाखाबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा सर्वसाधारणलाई सरल सहज रुपमा बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको धारण राखे।
यस शाखाबाट स्थानीय, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकको भनाइ छ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4