Comments Add Comment

र्‍याडिसनहोटल काठमाडौंमा”बिरयानी र बियर” प्रमोशन

१६ जेठ, काठमाडौं । र्‍याडिसन होटल काठमाडौंमा एक हप्ता लामो “बिरयानी र बियर” प्रमोशन हुँदै आएको छ । यो प्रमोशन बेलुकाको ६ः३० बजे देखि रातीको १०ः३० बजे सम्म टेरेस र्गाडेन रेष्टुरेन्टमा आयोजना हुन्छ ।

“बिरयानी र बियर” मा खाना पारखीहरुले हैदरबादी, मलाबारी, लखनवी र कोलकत्ता शैलीमा बिरयानी को मज्जा लिन सक्छन् । फरक शैलीमा प्रस्तुत गरिएकोले यी परिकारहरुले धेरै आकर्षण बाधी बाक्लो उपस्थिती छ ।

चिकेन, मटन, प्राउन र भेज प्रकारको बिशिष्ट बुफे सजावटको साथ सालन, राइता, मिठाई र दुई बोतलबियर यसमा समावेश छ ।

“बिरयानी र बियर” प्रमोशनको आज सातौ दिन हो, यो प्रमोशन भोली शुक्रबार सम्मचल्लेे छ ।

बिरयानी, बियर र कमप्लिमेन्ट्री डिसहरु मात्र रु १७९९++ मा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment