Comments Add Comment

यौनिक तथा लैङ्गिक अल्पसंख्यकको पहिलो गौरव यात्रा

काठमाडौं । नेपालमा पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसंख्यकको गौरव यात्रा निस्किएको छ ।

क्वयेर युवा समूहको आयोजनामा माइतीघर मण्डलामा गौरव यात्रा भएको हो । यो नेपालको हकमा पहिलो भएको समूहका सदस्य रुक्साना कपालीले बताइन् ।

यसअघि गाईजात्राको दिन तेस्रो लिंङ्गीहरुले छुट्टै ¥याली निकाल्ने गरेका थिए, जसको आयोजना ब्लू डाइमण्ड सोसाइटीले गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment