+
+
Shares

गंगालालमा डा. लिम्बुलाई निमित्त निर्देशकको जिम्मेवारी

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २६ गते १८:५३

२६ साउन, काठमाडौं । उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सहिद गंगालाल हृदय केन्द्रको निमित्त निर्देशकको जिम्मेवारी डा युवराज लिम्बुलाई दिएका छन् ।

वर्तमान कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माको चार वर्षे कार्यकाल आइतबारदेखि सकिएको छ । अर्को निर्णय नहुँदासम्म डा. लिम्बुलाई निमित्त निर्देशकको जिम्मेवारी दिइको मन्त्रीका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?