+
+
Shares

यज्ञबहादुर बुढाथोकी स्मृती पुरस्कार न्यौपानेलाई

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २८ गते ११:०३

२८ साउन, दाङ । त्रिभुवननगर जेसीज दाङले प्रत्येक वर्ष प्रदान गर्दै आएको यज्ञबहादुर बुढाथोकी स्मृती उत्कृष्ट पुरस्कार फोटो पत्रकार कुलदीप न्यौपानेले पाएका छन् ।

जेसीजले सोमबार आयोजना गरेको कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले न्यौपानेलाई यज्ञबहादुर बुढाथोकी स्मृती उत्कृष्ट पुरस्कारबाट सम्मान गरे । न्यौपाने नयाँ युगबोध राष्ट्रिय दैनिक दाङमा कार्यरत छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर चौधरीले दाङसहित राप्तीलाई फोटोमार्फत् देश-विदेशमा चिनाउन पत्रकार न्यौपानेले ठूलो भूमिका खेलेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?