काठमाडौं । कीर्गिस्तानले एभीसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।
शनिबार भएको फाइनलमा उज्वेकस्तानलाई ३-० को सोझो सेटमा हराउँदै कीर्गिजस्तानले उपाधि जितेको हो । लगनखेल स्थित आर्मीको कोर्टमा भएको खेलमा कीर्गिस्तानले उज्वेकस्तानलाई २७-२५, २६-२४ र २५-१९ को सेटमा हरायो ।
पहिलो र दोस्रो सेटमा कीर्गिजस्तानलाई कडा टक्कर दिएको उज्वेकस्तान अन्तिममा चुचेको थियो ।
प्रतिक्रिया 4