+
+
Shares

धनुषाबाट कुटपिटमा संलग्न ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २६ गते १३:०५

२६ असोज, काठमाडौं । धनुषाको विदेह नगरपालिका-५ मुडिवा बस्ने ४० वर्षीय दिनेश कुमार ठाकुरलाई कुटपिट गरी घाइते बनाएको आरोपमा आइतबार विहान प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

ठाकुरलाई कुटपिट गरेको आरोपमा सोही ठाउँ बस्ने २६ वर्षीय प्रदिप मण्डलसहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।

कुटपिटबाट घाइते भएका ठाकुरको रामजानकी अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?