
७ कात्तिक, काठमाडौं । सरकारले धानको न्यूनमत समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को् ५ कात्तिकमा बसेको बैठकले धानको समर्थन मूल्य तोकेको हो ।
जसअनुसार मोटा धान प्रतिक्विन्टल २ हजार ५३१ रुपैयाँ २२ पैसा र मध्यम धामको मूल्य प्रतिक्विन्टल २ हजार ६७३ रुपैयाँ १६ पैसा तोकिएको छ ।
गत वर्ष मोटा धानको प्रतिक्विन्टल २ हजार २३१ रुपैयाँ र मध्यम धानको मूल्य प्रति क्विन्टल २ हजार ४६० रुपैयाँ तोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4