१० कात्तिक, काठमाडौं । तिहारको लक्ष्मीपूजाको दिन काठमाडौं शहर झिलिमिली देखिएको छ ।
धनकी देवी लक्ष्मीको पूजा गरेपछि घर, व्यापारिक भवन, होटललगायत सबैजसो भवन रंगीचंगी बत्ती बालेर झिलिमिली पारिएको छ ।
हिजोआज लोडसेडिङको समस्या नभएकाले पनि लक्ष्मीपूजामा काठमाडौं झन् उज्यालिएको छ । लक्ष्मीपूजा गरेपछि कीर्तिपुरको बाघभैरवबाट देखिएको काठमाडौं उपत्यकाको दृश्य :



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4