+
+
Shares

२५ हजार धरौटी तिरेर छुटे पत्रकार देउजा

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १४ गते १९:०७

१४ कात्तिक, वीरगञ्ज । पत्रकार सन्तोष देउजा २५ हजार धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले न्युनतम २५ हजार धरौटी लिएर तारेखमा छोड्ने आदेश दिएको हो । उनी बिहीबार नै धरौटी बुझाएर छुटेका छन् ।

वीरगञ्जकी डा. दाम्पती निलमकुमार साह–राजेशकुमार साहको विषयमा भिडियो अन्तर्वार्ता गरेको विषयलाई लिएर पत्रकार देउजाविरुद्ध डा. निलम साह र उनका बुवा निरञ्जन प्रसाद साहले साइबर क्राइमको उजुरी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?