Comments Add Comment

पेस्तोलसहित एक जना पक्राउ

२६ कात्तिक, मोरङ । प्रहरीले विराटनगरबाट एक थान कटुवा पेस्तोलसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-५ का २५ वर्षीय बिल नरसिंह भन्ने दिपक गुरुङ रहेका छन् ।

विराटनगर महानगरपालिका-१५ मा सोमबार राति पैदल हिँड्दै गरेका गुरुङलाई शंकाका आधारमा चेकजाँच गर्दा उनको साथबाट पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment