 
																			लामो समयदेखि निर्माणमा अन्यौल देखिएको चलचित्र ‘झिंगे दाउ’को छायांकन सुरु भएको छ । खोटाङको हलेसीबाट यो चलचित्रको छायांकन गरिएको प्रस्तुतकर्ता एवं निर्देशक ज्ञानेन्द्र देउजाले जानकारी दिएका छन् ।
यो चलचित्रको पहिलो सेड्यूलको छायांकन खोटाङमा हुनेछ । दोश्रो सेड्यूलको छायांकन भने भकुेन्डेवेसीमा बनाइएको विभिन्न सेटमा हुने निर्माणपक्षले बताएको छ ।
यो चलचित्रमा मुकुन भुषाल, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्रमा केकी र मुकुन, आँचल र कुशलको जोडीलाई हेर्न सकिनेछ । निर्देशक देउजाले झिंगे दाउ सामाजिक कथामा बन्ने बताए ।’ देउजाले यो आफ्नो महत्वकांक्षी प्रोजेक्ट भएको समेत उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4