Comments Add Comment

म्याक लुब्रिकेन्टसको टु-व्हीलर्स डिलर मिट

१४ पुस, काठमाडौं । धुम्बाराहीमा अवस्थित आकामा होटलमा म्याक लुब्रिकेन्टसको बाषिर्क टु-व्हीलर्स डिलर मिट सम्पन्न भएको छ । उक्त कार्यक्रममा सिक्क्ा मोबाईल एप लन्च गरिएको छ र यसमा सेल्स् रिपोर्ट, स्किम डिटेल्स्, स्टक रिर्पोट, रिटेलर ट्रयाकिङ् र थुप्रै स्किमको बारेमा जानकारी प्राप्त गर्न सकिनेछ ।

मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रमको साथमा म्याक फोटी स्टारको पनि लन्च भएको छ । यो नयाँ उत्पादनले अन्य उत्पादनको तुलनामा बाईक तथा स्कुटरको माइलेज बढीदिने र ईन्जिनमा यसको बहुविशेषता रहेको म्याक लुब्रिकेन्टसको दावी छ ।

डिलर मिटमा बिभिन्न सांगीतिक कार्यक्रमको साथमा अवार्ड कार्यक्रम पनि रहेको थियो । उक्त डिलरमिट मा ३७ टु-व्हीलर्स डिलरको उपस्थिति रहेको थियो । उक्त भब्य डिलर मिटमा बिजे अटो, चितवनले डिलर अफ द इयर २०१९ जित्न सफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment