 
																			१० माघ, काठमाडौं । पौस शुक्ल पूर्णिमाको दिनदेखि काठमाडौंको पुरानो शहर साँखुस्थित शालीनदीा श्रीस्वस्थानीको ब्रत मेला चलिरहेको छ ।
हरेक दिन भक्तजनले शालिनदीमा पुगेर स्नान गर्ने र स्वस्थानी पूजा गर्ने गरिरहेका छन् । तर शालिनदीमा स्नान गरेर मात्र स्वस्थानी ब्रत पूरा भएको मानिदैन ।
पौस शुक्ल पूर्णिमाको दिनदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिनामा एक पटक पशुपतिनाथमा लाग्ने माधव नारायण मेलामा पनि सहभागी हुनुपर्ने जनविश्वास रहेको छ ।
त्यसैले बिहीबार रातिदेखि सर्वसाधारण साँखुदेखि हिँडेर पशुपतिनाथ आएका छन् । ठूलो समूहमा आएका भक्तजनले बागमती नदीमा स्नान गरेका छन्
हेर्नुहोस् तस्वीरहरु
 
  
 
  
  
  
  
  
  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
     
     
     
     
     
                
प्रतिक्रिया 4