+
+
Shares

दौरा सुरुवालमा सभामुख सापकोटा

चन्द्र आले चन्द्र आले
२०७६ माघ १३ गते १४:२५

१३ माघ, काठमाडौं । नेकपा नेता अग्निप्रसाद सापकोटाले सोमबार सभामुखको रुपमा पद तथा गोपनीयताको सपथ लिए । राष्ट्रपति कार्यालय शितलनिवासमा सपथ लिएपछि सोमबार नै उनले संसद सचिवालयस्थित सभामुख कार्यालयमा पदभार पनि ग्रहण गरे ।

सभामुख सापकोटा यसअघिका भन्दा भिन्न पहिरनमा देखा परे । सभामुख निर्वाचित भएको दिन आइतबार सर्ट पाइन्ट र कोटमा देखिएका उनी सोमबार भने दौरा, सुरुवाल, कोट र टोपीमा देखिए ।

हेर्नुहोस् सपथदेखि पदभार ग्रहणसम्मको अवधिमा सभामुख सापकोटाको तस्वीर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?