
२७ फागुन, काठमाडाैं । सामसङ इलेक्ट्रोनिक्सले ‘ए’ सिरिज अन्तर्गत ग्यालेक्सी ए७१ र ए५१ नेपाली बजारमा सार्वजनिक गरेको छ । यी फोनमा ब्याट्री, उत्कृष्ट फोटो खिच्ने क्यामरा तथा इन्फिनिटी–ओ डिस्प्ललगायत विशेषता छन् ।
ए७१ र ए५१ ग्यालेक्सीमा मेन क्यामरा, अल्ट्रा वाइड, माइक्रो तथा डेप्थ क्यामराहरु छन् ।
ग्यालेक्सी ए७१ मा ६४ मेगापिक्सल तथा ग्यालेक्सी ए५१ मा द्धड मेगापिक्सलको क्यामरा जडान गरिएको छ। यसमा भएको अल्ट्रा वाइड क्यामरामा १२३ डिग्रीको एङ्गल लेन्स राखिएको छ ।
ती मोबाइलमा सुपर स्डेडी भिडियोको सुविधा पनि छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4