१७ चैत, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका १२ बडकुर्वाका मुसहर समुदायका एक सय घर परिवारलाई सोमबार नियमित हात धुनका निम्ति साबुन र प्रयोग गर्न मास्क प्रदान गरिएको छ ।
भोर अनुसन्धानमा आधारित एक परोपकारी संस्थाले मुसहर समुदायलाई मास्क र साबुन वितरण गरेको हो । प्रतिपरिवार पाँच थान माक्स र दुई थान साबुन वितरण गरिएको हो ।
कोरोनाको संक्रमण फैलिन नदिन सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै उनीहरुलाई मास्क र साबुन वितरण गरिएको भोरका कोषाध्यक्ष पचुलाल माझी मुसहरले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4