+
+
Shares

कालीमाटीमा राहत लिनेको लाइन (फोटो फिचर)

आर्यन धिमाल आर्यन धिमाल
२०७६ चैत ३० गते १७:१०

३० चैत, काठमाडौं । काठमाडौं वडा नम्बर १३ का विपन्‍न परिवारलाई आइतबार राहत वितरण गरिएको छ । मारवाडी सेवा समितिले दैनिक ज्यालादारी मजदूरलगायतका समस्यामा परेकाहरुलाई चामल, दाल, नुन, तेल तथा तरकारी वितरण गरेको हो ।

समितिले आइतबार विहानसम्म एक हजार बढी सर्वसाधारणलाई राहत सामाग्री वितरण गरेको जानकारी दिएको छ । राहत लिन शुक्रबार बिहान कालीमाटीमा सर्वसाधारणहरुको बाक्लो भीड लागेको थियो ।

तस्वीरमा हेर्नुहोस् राहत वितरण :

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?