
४ वैशाख, काठमाडौं । नेपाल आयल निगम सञ्चालक समिति बैठकले पेट्रोलियम पदार्थको मूल्य नघटाउने निर्णय गरेको छ ।
भारतीय आयल कर्पोेरेसनबाट पेट्रोलियमको मूल्य घटेर प्राप्त भए पनि नेपाली बजारको खपत अत्यन्तै न्यून रहेकाले मूल्य नघटाउने निर्णय गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
‘पेट्रोलियम पदार्थको स्वाचालित मूल्य प्रणाली कार्यान्वयन कार्य विधिअनुसार मूल्य घटाउनुपर्ने भए पनि त्यस्तो निर्णय भएन,’ प्रवक्ता उपाध्ययाद्वारा जारी प्रेसनोटमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4