+
+
Shares

स्पष्टीकरण दिन स्वास्थ्य मन्त्रालय पुगे डा. पुन

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ७ गते १५:४२

७ वैशाख, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुन स्पष्टीकरण दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका छन् ।

मन्त्रालयले बोलाउँदा नआएको भन्दै पत्र काटेपछि उनी आइतबार मन्त्रालय हाजिर भएका छन्। उनी भर्खर मन्त्री भानुभक्त ढकालको कार्यकक्षमा प्रवेश गरेका छन् ।

मन्त्रालयले शुक्रबार नै पत्र काटेको थियो । तर, उनले आइतबार मात्र पत्र बुझेको अस्पताल स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?