Comments Add Comment

मोबाइल फोन इम्पोटर्स एसोसिएसनद्वारा पीपीई र मास्क हस्तान्तरण

११ वैशाख, काठमाडौं । मोबाइल फोन इम्पोटर्स एसोसिएसनले नेपालले प्रहरी अस्पताललाई ४० थान पीपीई र ५ हजार थान मास्क हस्तान्तरण गरेको छ ।

महाराजगन्जस्थित प्रहरी अस्पतालमा प्रहरी अतिरिक्त महानिरीक्षक डा. शाखा सिंहलाई संघका अध्यक्ष दीपककुमार मलहोत्राले यी सामग्री हस्तान्तरण गरेका हुन् । अध्यक्ष मलहोत्राले यी सामग्रीले कोरोना भाइरसविरुद्ध लडिरहेका सुरक्षा निकायलाई थप बल मिल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment