+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

मिथिलाका वडाध्यक्षको निधन

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १७ गते ७:१०

१७ वैशाख, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाका-७ का वडाध्यक्षको निधन भएको छ ।

मंगलबार योजना अनुगमन गर्न गएका वडाध्यक्ष युवराज उप्रेति एक्कासी ढलेका थिए । उनको मंगलबार साँझै हृदयघातबाट निधन भएको बताइएको छ ।

नगरपालिकाको वडानम्बर ८ पोखरियास्थित शहरी विकास बोर्डको योजना अनुगमन गर्न वडाध्यक्ष उप्रेती मेयर र उपमेयरसँगै गएका थिए ।

उपमेयर ताराकुमारी बस्नेतका अनुसार उनी एक्कासी लडेर बेहोस भएको र उपचारका लागि लैजाने क्रममा निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?