 
																			२ जेठ, काठमाडौं । सरकारले खेतका आलीमा समेत बिरुवा लगाउन अभिप्रेरित गर्ने भएको छ ।
सरकारले आगामी आर्थिक वर्षमा सहरी भेगभित्र कौशीमा र गाउँमा खेतका आलीमा समेत बिरुवा लगाउन अभिप्रेरित गर्ने नीति लिने भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले खेतका आली तथा कौशीमा दलहनलगायतका बिरुवा रोप्न प्रोत्साहन गर्ने नीति सरकारले लिने बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4