
१५ जेठ, काठमाडौं । लघु बीमामा लाग्दै आएको मूल्य अभिवृद्धि कर अब नलाग्ने भएको छ ।
सरकारले आगामी आर्थिक वर्षदेखि मूल्य अभिवृद्धि कर नलाग्ने व्यवस्था गरेको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्ष ०७७÷७८ का लागि बजेट प्रस्तुत गर्दै लघु बीमामा लाग्दै आएको मूल्य अभिवृद्धि कर नलाग्ने घोषणा गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4