+
+
Shares

चेपाङ बालिकाको उपचार खर्च मिनाहा

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २२ गते १३:२८

२२, जेठ, चितवन । चितवन मेडिकल कलेजले एक महिनादेखि उपाचररत एक चेपाङ बालिकाको झण्डै डेढ लाख रकम मिनाहा गरेको छ । अस्पतालले कालिका नगरपालिका वडा नं. १० सिद्धिकी सदीक्षा चेपाङको उपचार खर्च मिनाहा गरेको हो ।

कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले आर्थिक अवस्था अति नै कमजोर भएको परिवार भएकाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उपचार खर्च १ लाख ५३ हजार ८ सय ६० छुट गरिएको बताए ।

सदीक्षा चेपाङ डिस्चार्ज भएकी छन् । बालिकाका बुबा वर्षा चेपाङले छोरीको उपचारमा अस्पतालले सहयोग गरेकोमा धन्यवाद दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?