+
+
Shares

भिसा लागेका नेपाली लिएर जापान उड्दै नेपाल एयरलाइन्स

२५ गते फेरि जाने

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २२ गते १७:५५

२२ जेठ, काठमाडौं । भिसा लागिसकेका नेपाली नागरिकहरु लिएर नेपाल वायुसेवा निगम आज जापानको नारिता उड्दैछ ।  जापानमा भिसा लागिसकेका नेपाली नागरिकलाई लिएर नेपाल एयरलाइन्सको जहाज नारिता जान लागेको हो ।

नेपालबाट बिहीबार र आगामी २५ गते नारिता उड्ने गरी जहाज चार्टर्ड भएको निगमले जनाएको छ ।  यी दुई जहाज निजी ट्राभल एजेन्सीले चार्टर्ड गरेको र यसमा नेपालस्थित जापानी दूतावासको कुनै भूमिका समेत नरहेको निगमले बताएको छ ।

यसअघि कम्पनीले यसैसाता हङकङमा तीन उडान गरी नेपालीलाई हङकङ लगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?