१५ असार, काठमाडौं । आज पन्ध्र असार । देशका धेरै क्षेत्रमा धान रोप्न किसानहरु ब्यस्त छन् ।
यस वर्ष समयमै पर्याप्त वर्षा भएका कारण किसानलाई धान रोप्न सजिलो भएको छ । धान रोपाइँका बेला हिलोमा काम गर्ने र त्यही हिलो एक अर्कालाई छ्यापेर खुशियाली साटासाट गर्ने गरिन्छ । तर यस वर्ष कोरोना महामारीले रोपाइँहरुमा पनि प्रभाव पारेको छ ।
खेतमा हिलो खेलेर रमाइलो गर्ने युवायुवती यस वर्ष घटेका छन् । तर किसानले खेत रोप्नै पर्नेछ । सोमबार काठमाडौंको साँखुमा गरिएको एउटा रोपाइँमा खेतालाहरुले आपसमा हिलो खेलेर रमाइलो गरे ।
हेर्नुहोस् तस्वीरहरु



 
 
 
 



 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
    
    
    
    
    
                
प्रतिक्रिया 4