+
+
Shares

सगुन नेपाली र अमेरिकी कानुनअनुसार सञ्चालन भएको स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १९ गते २०:३५

गैर आवासीय नेपाली र केही विदेशीले लगानी गरेको सामाजिक सञ्जाल सगुनले कम्पनी अमेरिकी कानुनअनुसार सञ्चालन भएको जनाएको छ।

सगुनले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सगुनबारे फैलाइएको भ्रमको खण्डन गरेको छ। सगुनले अमेरिकी शेयर बजारमा सूचीकृत भएको जनाउँदै अमेरिकामा यसले शेयर कारोबार गर्दै आएको जनाएको छ। यस्तै नेपालमा पनि सगुनले नेपाली कानुनअनुसार दर्ता गरिएको जनाएको छ।

सगुनले नेपाली लगानीकर्ताहरुले सोझै सगुनमा लगानी गर्न नपाउने जनाएको छ। लगानी गर्न चाहने नेपालीले अनलाईनबाट लगानी गर्नुपर्ने उसले बताएको छ।
सगुन अमेरिकामा २००६ मा, भारतमा २०१७ मा र नेपालमा २०१६ मा दर्ता भएको जनाइएको छ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?