+
+
Shares

सर्पले डस्दा कञ्चनपुरमा एक महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ६ गते १२:०२

६ साउन कैलाली । सर्पले डसेर कञ्चनपुरमा मंगलबार एकजनाको मृत्यु भएको छ ।

सर्पको टोकाइबाट महाकाली नगरपालिका- १ को पशुपती टोलकी ४० वर्षीय निर्मला पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

‘उपचारका लागि स्वास्थ्य केन्द्र लैजादै गर्दा उहाँको मृत्यु भएको हो,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमरबहादुर थापाले भने, ‘भुसा निकाल्ने क्रममा भट्टलाई सर्पले टोकेको थियो ।’

मृतकको शव प्राथमिक स्वास्थ्य केन्ऽमै राखिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?