+
+
Shares

धनगढी बजार डुवानमा (फोटो फिचर)

भानुभक्त आचार्य भानुभक्त आचार्य
२०७७ साउन २६ गते १४:३०

२६ साउन, कैलाली । पानी निकासको व्यवस्था नहुँदा धनगढी बजार डुबानमा परेको छ ।

सोमबार बिहान परेको वर्षाका कारण धनगढी उपमहानगरपालिकाभित्र ३ सय भन्दा बढी घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मुख्य सडकमा करिब २ फिट पानी जमेको थियो । धनगढीको एलएनचोक, क्याम्पस चोक, शिव नगर, वसन्तपुर, मिलन चोकलगायतका क्षेत्रहरूमा सबै भन्दा धेरै पानी जमेको छ ।

धनगढी उपमहानगरपालिकाभित्र रहेका पानी निकासका ढलहरू बन्द हुँदा र नालाहरू अतिक्रमण हुँदा बजार क्षेत्र डुबानमा परेको स्थानीयले बताएका छन् ।

हेर्नुहोस् तस्वीरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?