
२६ साउन, काठमाडौं । पाटनको कृष्णमन्दिर सोमबार सुनसान छ । सधैंजसो भीड हुने यहाँ हिजोआज प्रहरीले मानिसहरुलाई जम्मा हुन दिँदैन ।
साँझपख कृष्णमन्दिर वरपर टहलिन र भेटघाटका लागि धेरै मानिस जम्मा हुने भए पनि कोरोना महामारीका कारण अहिले यहाँ जम्मा हुन र भेटघाट गर्न दिइएको छैन । पाटन दरबार स्क्वायर क्षेत्रमा धेरै प्रहरी परिचालन गरिएको छ ।
ललितपुर महानगरपालिकाले कृष्ण जन्माष्टमीमा कृष्ण मन्दिर बन्द गर्ने घोषणा गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4