+
+
Shares

९ अंकले बढ्यो नेप्से, १८५ करोडको सेयर कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ९ गते १५:०९

९ भदौं, काठमाडौं । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ९ दशमलव ३४ अंकले बढेको छ । नेप्से परिसूचक बढेर १ हजार ४ सय ३८ दशमलव ७० अंकमा पुगेको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि राम्रै भएको छ । दिनभर भएका १८९ कम्पनीका २४ हजार १०१ कारोबारबाट ३९ लाख ४० हजार ६ सय ९१ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार सेयर कारोबार रकम १ अर्ब ८५ करोड ५१ लाख ८० हजार ५ सय १० रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?