+
+
Shares

अल्का अस्पतालमा काठमाडौंका संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २४ गते ११:१०
फाइल तस्वीर

२४ भदौ, काठमाडौं । ललितपुरको अल्का अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार काठमाडौंका ६७ वर्षीय पुरुषको भदौ २३ गते साँझ ५ बजे मृत्यु भएको हो ।

ती पुरुषलाई सोही दिन अल्का अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्य जटिल भएकाले भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?