३० भदौ, काठमाडौं । सुनसरीमा खोलाले बगाएर ल्याएको अवस्थामा मंगलबार एकजना पुरुषको शव फेला परेको छ ।
प्रहरीका अनुसार इटहरी उपमहानगरपलिका-१० बरगाछीमा बुढीखोलाले बगाएर ल्याएको अवस्थामा ५० वर्षीय पुरुषको शव फेला परेको हो । मृत भेटिएका पुरुषको नाम, थर, वतन खुल्न नसकेको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4