+
+
Shares

‘कुलानन्द स्मृति सर्वप्रथम पुरस्कार’ प्रशिक्षार्थी प्रहरी निरीक्षकलाई

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ५ गते १८:२४

‘कुलानन्द्र स्मृति सर्वप्रथम पुरस्कार’ प्रहरी निरीक्षकको आधारभूत तालिममा प्रथम हुने प्रशिक्षार्थी पाउने भएका छन् ।

पाल्पाको रिप्दीकोट गाउँपालिका–७ निवासी पुर्व गभर्नर डा.चिरञ्जीवि नेपाल र ई. आनन्द नेपालले आफ्ना स्वर्गिय बुबा कुलानन्द ठाकुर नेपालको नाममा ५ लाखको अक्षय कोष स्थापना गरेका थिए ।

विं.स. २०१५ सालमा स्वर्गिय नेपाल प्रहरी निरिक्षकको तालिममा प्रथम भएका थिए । प्रत्येक वर्ष राष्ट्रिय प्रहरी प्ररीक्षण प्रतिष्ठानमा सञ्‍चालित प्रहरी निरिक्षक आधारभूत तालिममा प्रथम हुने प्रशिक्षार्थी प्रहरी निरीक्षकलाई उत्प्रेरित एवं प्रोत्साहनको लागि कुलानन्द स्मृति सर्वप्रथम पुस्कार दिन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?