माया गर्नेहरु भन्छन् यसको सीमा हुँदैन र हिसाब किताब पनि । तर मायामा हिसाब किताब खोज्नेहरु पनि छन् यो दुनियामा । सायद यस्तै देखेर/भोगेर होला दशैंको अवसरमा ‘मायामा हिसाब किताब’ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ ।
राजु भारतीको शब्द र विक्रम थापाको संगीतमा सजिएको यो गीतमा प्रताप दासको स्वर छ ।
गीतमा सागर कार्की, वर्षा सिवाकोटी र पवन भट्टराईले अभिनय गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4